चितवन हुलाक कार्यालयले एक वर्षमा एक करोड नौ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो
bishowkhabar.com · Sun Aug 09 10:21:24 GMT 2026

काठमाडौं– जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ तथा काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायत अन्य सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)