मधेस प्रदेशमा विरोध प्रदर्शन‚ लाखौँको क्षति
nepalnews.com · Sun Aug 09 10:25:25 GMT 2026

जनकपुर। सुनसरीको देवानगन्ज घटनालाई लिएर मधेस प्रदेशका विभिन्न जिल्लामा भएको विरोध प्रदर्शनमा लाखौँ रुपैयाँको क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
१४ र १५ साउनमा भएको घटनामा सवारीसाधन तोडफोड, पसलमा आगजनीसहितका घटना भएका छन्। प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)