ग्यास आयात १५% बढ्यो, अनावश्यक होल्ड नगर्नू : ग्यास उद्योग संघ
kathmandupati.com · Sun Aug 09 10:29:19 GMT 2026

काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको र अनावश्यक सञ्चय (होल्ड) नगर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ ।
संघले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास आपूर्तिलाई लिएर काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा उपभोक्ताहरूले चिन्ता व्यक्त गरेपछि बजारको वास्तविकता स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)