चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भूमिगत विद्युतीकरणको काम सुरु
bishowkhabar.com · Sun Aug 09 10:30:26 GMT 2026

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने आठ किलोमिटर क्षेत्रमा नयाँ भूमिगत विद्युतीकरणको काम सुरु भएको छ।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले करिब १७ करोड ८६ लाख रुपैयाँ लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी काम अघि बढाएको हो। शारदा एण्ड सुम्नीमा भिसान जेभीले ठेक्का सम्झौतापछि नक्साङ्कनको काम सम्पन्न गरी तार खरिद प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)