तोलामा ४ हजार ८ सयले बढ्यो सुनको मूल्य
deshsanchar.com · Sun Aug 09 07:38:33 GMT 2026

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)