गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार
lokaantar.com

बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार एक सूचनामार्फत जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)