एलपी ग्यास उद्योग संघले उपभोक्तालाई भन्यो– अभाव हुँदैन, अतिरिक्त नकिन्नू, १५ प्रतिशत बढी आयात भइरहेको छ
barnanmedia.com · Sun Aug 09 10:26:53 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरुलाई अतिरिक्त ग्यास खरिद नगर्न अनुरोध गरेको छ।
अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)