जग्गाधनी पूर्जा तयार छ, तर आयोगले बाँड्दैन
ratopati.com · Sun Aug 09 10:45:00 GMT 2026

सुर्खेत । ०७८ को जनगणना अनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको जनसङ्ख्या २६ हजार ९५० र घरधुरी सङ्ख्या ५ हजार ३३६ छ, जसमध्ये यहाँका ९० प्रतिशतभन्दा बढी मानिससँग जमिनको वैधानिक पूर्जा छैन ।
चौकुने गाउँपालिकामा कार्यरत अमिन भूपेन्द्र ओलीका अनुसार, यो समस्या २०२८/०२९ सालदेखिकै हो । २०४२, २०५५ र २०६६ सालमा पनि जग्गा नापजाँच गरियो, तर वितरण हुन नपाउँदै आयोग विघटन गरिदिनाले भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधान हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)