करिब ३ सय २ किलो गाँजासहित एक जना पक्राउ
nepallive.com · Sun Aug 09 10:58:50 GMT 2026

सप्तरी– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित खेतबाट करिब ३ सय २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखिया रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)