भृकुटीमण्डपमा नाइमा आटो शोको तयारी तीव्र (तस्बिरहरू)
setopati.com · Sun Aug 09 11:09:00 GMT 2026

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।
यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)