सेनाले विस्फोट गराउँदा कर्णाली करिडोरमा खस्यो ठूलो सुख्खा पहिरो
ekantipur.com · Sun Aug 09 11:09:14 GMT 2026

सेनाले विस्फोट गराउँदा कर्णाली करिडोरमा खस्यो ठूलो सुख्खा पहिरो
सडक निर्माणको क्रममा ब्लास्टपछि खसेको सुख्खा पहिरोका कारण नेपाली सेनाले जोखिमका कारण प्रभावित क्षेत्रमा तत्काल काम नगर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)