सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने हरि ढकालको प्रस्ताव
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम फेरिए पनि सिंहदरबारको नाम अझै नफेरिएकोमा प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)