चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब ऋण उठाउने, पहिलो ३ महिनामै एक खर्ब आन्तरिक ऋण उठाइँदै !
arthasarokar.com · Sun Aug 09 11:10:34 GMT 2026

काठमाडौँ । सरकारले तीन महिनामा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना) मा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)