झुलाघाट भन्सारले लक्ष्यभन्दा १६.७६ प्रतिशत बढी राजस्व उठायो
bishowkhabar.com · Sun Aug 09 11:25:28 GMT 2026

काठमाडौं– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ६ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहका अनुसार कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको थियो। सङ्कलित राजस्व लक्ष्यभन्दा १६.७६ प्रतिशत बढी रहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)