सरकारले निश्चित क्षेत्र तोकिदिएमा फन्ड जुटाउनेदेखि पुनर्निर्माणसम्मका काम गर्छौं
ekantipur.com · Mon Aug 31 16:52:01 GMT 2026

सरकारले निश्चित क्षेत्र तोकिदिएमा फन्ड जुटाउनेदेखि पुनर्निर्माणसम्मका काम गर्छौं
एनआरएनएका अध्यक्ष हेमराज शर्मासँग अन्तर्वार्ता : 'यो बाढीको विपद् र पुनर्निर्माण पनि सरकारले हामीबाट फाइदा लिन सक्छ र हामीले पनि योगदान दिनुपर्छ । केही दिनदेखि नुवाकोटमा हामी खटिएर राहत र उद्धारमा संलग्न पनि भयौं । विश्वभरका नेपालीहरूले राहत संकलन र आर्थिक स्रोत जुटाउने क्रम जारी नै छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)