इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबले सुदूरपश्चिमबाट एनपिएल खेल्ने
setopati.com · Sun Aug 09 11:25:40 GMT 2026
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)