करिब ६० लाख रुपैयाँसहित २ जना पक्राउ
lokaantar.com

काठमाडौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक गुंग यागसहित २ जना छन् । उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)