अमेरिका यात्रामा कन्दराको ‘रिदम अफ चेन्ज’
nepalnews.com · Sun Aug 09 11:34:31 GMT 2026

काठमाडौँ। अमेरिकाको बोस्टन सहरबाट कन्दरा ब्यान्डले दुई महिना लामो अमेरिका कन्सर्ट यात्रा सुरु गरेको छ।
‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक यात्रा अमेरिकाको समयअनुसार शुक्रबार राति सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)