सुनकोशीमा बेपत्ता तीलकुमारीको शव भेटियो, श्रीमान्को अवस्था अझै अज्ञात
nepallive.com · Sun Aug 09 12:00:29 GMT 2026

काठमाडौं- गत बुधाबर काभ्रेपलाञ्चोकको दोलालघाटबाट सुनकोशीमा हाम फाम फालेका पराजुली दम्पत्तिमध्ये श्रीमती तीलकुमारीको शव भेटिएको छ ।
प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)