काभ्रेमा बर्डफ्लु संक्रमण : ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट
kathmandupati.com · Tue Jun 30 03:31:16 GMT 2026

काठमाण्डु – काभ्रेमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
केही हप्तादेखि बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)