निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
baahrakhari.com · Sun Aug 09 12:24:27 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव अन्तिम संस्कारको निम्ति बेलायत लगिएको छ ।
“निर्मल पुर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामावादबाट बेलायत लगिएको छ । बेलायतमा नै उहाँको अन्तिम संस्कार गरिनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरी सँग भन्यो, “परिवारको चाहनाअनुसार निर्मल पुर्जाको शव बेलायत लगिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)