घरमा सीसीटीभी जडान गरेर खैरो हेरोइन कारोबार
ratopati.com · Sun Aug 09 12:26:06 GMT 2026

काठमाडौँ । ललितपुरको कुपण्डोलमा एक युवकले घरमा सीसीटीभी जडान गरेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गरेको भेटिएको छ ।
शनिबार लागुऔषध नियन्त्रण ब्युरोले गरेको अपरेसनमा सीसीटीभी जडान गरेर पक्राउबाट बच्न कुकुर समेत परिचालन गर्ने लागुऔषध कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–१ घर भएका २९ वर्षीय प्रज्वल केसी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)