जलाशयमा गेग्रान थुप्रियपछि माथिल्लो तामाकोशीको उत्पादनमा अवरोध
corporatenepal.com · Sun Aug 09 12:23:06 GMT 2026

काठमाडौं । दोलखास्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन बन्द भएको छ । बाढीले जलाशयमा गेग्रान थुप्रिएपछि आइतबार १० घण्टा विद्युत् उत्पादन बन्द गरेको हो ।
जलाशयमा थुप्रिएको गेग्रानका कारण पानी प्रवेश गर्ने जालीमा अवरोध भएपछि सफाइका लागि बाँधस्थलका दुईटा गेट खोलिएको र गेट खोलेर जलाशयको पानी बाहिर निकाल्दै सफाइ गर्ने काम भइरहेको केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)