आफ्ना सांसदहरूको संसद् हाजिरी केलाउँदै रास्वपा
onlinekhabar.com · Sun Aug 09 12:26:46 GMT 2026

२४ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको हाजिरी विश्लेषण प्रतिवेदन तयार गर्दैछ ।
पछिल्लो समय संसद्मा सांसदहरूको अपेक्षित उपस्थिति नभएको भनेर रास्वपाले अध्ययन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)