युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन
corporatenepal.com · Sun Aug 09 12:33:26 GMT 2026

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो।
कंसाकार नेपालको ठूलो ई–कमर्स कम्पनी जीभीका संस्थापक अध्यक्ष तथा देब ज्योति ग्रुपका अध्यक्ष हुन्। देब ज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)