कारागारबाट छुटेपछि फेरि लागुऔषध कारोबारमा
nepalviews.com · Sun Aug 09 12:36:29 GMT 2026

काठमाडौं । कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने वर्ष २२ का प्रज्वल केसी र उनका सहयोगी छन्। सहयोगीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)