पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
barnanmedia.com · Sun Aug 09 12:34:27 GMT 2026

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपनि जेल बस्न नपर्ने भएको छ।
सर्वोच्च अदालतबाट समेत दुई वर्ष पहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका जोशी शुक्रबार विशेष अदालतमा कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)