कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ८ एजेन्डा, भोलि फेरि बस्ने
kathmandupati.com · Sun Aug 09 13:09:39 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक छलफलका लागि ८ एजेन्डा प्रस्तुत भएका छन् ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा आईतबार बसेको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी कार्ययोजनाका विषयमा छलफल सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)