लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका समस्या समाधानका लागि राज्य गम्भीर बन्नु पर्छ
kalakarmi.com · Sun Aug 09 12:19:46 GMT 2026

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका विभिन्न समस्या समाधानका लागि राज्य गम्भीर बन्नु पर्ने बताएका छन् ।
लोकसेवा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवाको तयारी गर्ने विद्यार्थीहरू सामान्यतया आन्दोलनमा सहभागी नहुने र आफ्नो अध्ययनमा केन्द्रित भएर भविष्यमा राज्यको सेवा गर्ने लक्ष्य राख्ने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)