लुम्बिनी सरकारले सुस्तामा भूमि कटान रोकथाम गर्न सहयोग गर्ने
nagariknews.nagariknetwork.com · Sun Aug 09 13:23:33 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरेका छन्।
मुख्यमन्त्री आचार्यले आइतबार सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)