५५ अटो ब्रान्डको प्रदर्शनका लागि सजिँदैछ भृकुटीमण्डप, यसरी हुँदैछ नाइमा मोबिलिटी एक्स्पोको तयारी
clickmandu.com · Sun Aug 09 13:49:25 GMT 2026

काठमाडौं । साउन २६ गतेदेखि ३१ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने नाइमा मोबिलिटी एक्स्पोका लागि हाल प्रदर्शनीस्थल बनाउने काम धमाधम चलिरहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि अहिले प्रदर्शनी हलदेखि गाडी राख्ने स्टलहरु बनाउने तथा रङहरु लगाएर सजाउने काम चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)