भलिबल: अन्तराष्ट्रिय मञ्चमा नेपाल, लोकप्रियता र सम्भावनाको यात्रा
nagariknews.nagariknetwork.com · Sun Aug 09 13:58:45 GMT 2026
नेपालमा खेलकुदको कुरा गर्दा क्रिकेट र फुटबलले पछिल्लो समय ठूलो चर्चा पाउने गरेका छन्। तर नेपालको गाउँदेखि शहरसम्म समान रूपमा खेलिने खेलमध्ये भलिबलको स्थान निकै महत्वपूर्ण छ। विशेषगरी पहाडी तथा ग्रामीण क्षेत्रमा भलिबल केवल खेल मात्र होइन, मनोरञ्जन, सामाजिक सम्बन्ध र स्थानीय पहिचानसँग जोडिएको गतिविधि बनेको छ। यही लोकप्रियतालाई आधार बनाएर नेपाल सरकारले सन् २०१७ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो।
तर राष्ट्रिय खेलको सम्मान पाएको भलिबलले अन्तराष्ट्रिय मैदानमा नेपाललाई कति माथि पुर्याउन सक्यो यसको उत्तर उत्साहजनक र निराशाजनक दुवै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)