राष्ट्रियसभामा कोसीबाट को–को बने उमेदवार ?
baahrakhari.com · Sun Jan 07 17:02:13 GMT 2024
विराटनगर । प्रमुख राजनीतिक दलले कोसी प्रदेशमा राष्ट्रियसभाका उमेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उमेदवार टुंङ्ग्याएका हुन् ।
माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशमा दुई सिटमा निर्वाचन हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)