जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो...
nepallive.com · Sun Aug 09 14:08:00 GMT 2026

काठमाडौं– भ्रष्टाचार मुद्दामा सजाय काट्न विशेष अदालत पुगेका नेपाली कांग्रेसका नेता एव पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई घर फर्काइएको छ ।
विशेष अदालतका न्यायाधीशका बीचमा राय बाझिएपछि उनी जेल नबसी घर फर्केका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)