एक्स्ट्रिमको ‘स्क्यानमा सुन’ अभियान : तीन भाग्यशालीलाई ३.५ तोलाको गोल्डेन बल
nepalviews.com · Sun Aug 09 14:35:37 GMT 2026

काठमाडौं। एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)