ट्रम्पको १५ सूत्रीय योजना नेतन्याहूले गरे अस्वीकार
annapurnapost.com · Sun Aug 09 14:35:39 GMT 2026

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ सूत्रीय शान्ति योजनालाई अस्वीकार गरेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायलले उक्त १५ सूत्रीय दस्तावेज स्वीकार नगर्ने स्पष्ट पारेका हुन्। उनले हमास पूर्णरूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)