सुनकोसीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव भेटियो, श्रीमानकाे खोजी जारी
newsofnepal.com · Sun Aug 09 15:07:06 GMT 2026

काठमाडौँ।
गत साउन २० गते काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोसी नदीमा हेलिएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)