३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
canadanepal.com · Tue Jun 30 03:47:50 GMT 2026

रसुवा - चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।
राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)