ग्यास आपूर्ति पर्याप्त छ, अतिरिक्त सिलिन्डर नथुपार्नू : उद्योग संघ
nepalnews.com · Sun Aug 09 15:08:51 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नहुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।
संघले पछिल्लो समय भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र उद्योगहरूले नियमित रूपमा सिलिण्डर रिफिल गरी बजारमा पठाइरहेकाले कृत्रिम अभाव सिर्जना हुन नदिन उपभोक्तालाई संयम अपनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)