सुपर कमेडी लिगको औपचारिक घोषणा, राजेश हमाल प्रेसिडेन्ट
ekantipur.com · Sun Aug 09 15:35:49 GMT 2026

सुपर कमेडी लिगको औपचारिक घोषणा, राजेश हमाल प्रेसिडेन्ट
कार्यक्रमका लागि पाँच सहरमा अडिसन गरिने भएको छ, यही २९ साउनमा दमक, ३१ साउनमा नारायणगढ, २ भदौमा नेपालगन्ज, ४ भदौमा पोखरा र ६ भदौमा काठमाडौंमा अडिसन सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)