झापाका १५ वटै पालिकामा दलित अधिकार ऐन बनाउने प्रतिबद्धता
ekantipur.com · Sun Aug 09 15:37:26 GMT 2026

झापाका १५ वटै पालिकामा दलित अधिकार ऐन बनाउने प्रतिबद्धता
स्थानीय तहहरूले आगामी पाँच वर्षका लागि स्थानीय आवश्यकतामा आधारित दलित विकास रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)