आइएसएसआरको अध्यक्षमा शंकर बैरागी
khabarhub.com · Sat Apr 12 17:08:27 GMT 2025

काठमाडौं– पूर्वमुख्यसचिव शंकर बैरागी इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) को अध्यक्ष नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)