विधानबारे जानकार छु‚ कसैको धम्कीले बाटो फेर्दैन : गगन थापा
nepalnews.com · Sun Aug 09 15:47:47 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आइतबार पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे यस्तो बताएका हुन्। उनले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)