चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको ‘टेम्पल बेल बुटिक’ होटल संचालनमा
newsofnepal.com · Tue Apr 08 17:26:36 GMT 2025
कास्की ।
पोखरामा सोमवारदेखि नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सञ्चालनमा आएको छ । चारतारे श्रेणीमा पर्ने उक्त होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको होटलका सञ्चालक विश्वराज पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)