सुदूरपश्चिम प्रदेशसभाको खर्च १४ करोड, विधेयक न बजेट
ekantipur.com · Sun Aug 09 12:31:35 GMT 2026

सुदूरपश्चिम प्रदेशसभाको खर्च १४ करोड, विधेयक न बजेट
वर्षभरी एउटा पनि नयाँ विधेयक पारित गर्न नसकेको सुदूरपश्चिम प्रदेशसभाले चालु आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेन । प्रदेशसभा करिब महिना दिनदेखि सुनसान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)