रसुवा बाढी अपडेट : हालसम्म ३८९ जनाको शव फेला
reportersnepal.com · Thu Aug 27 16:08:11 GMT 2026

काठमाडौं , रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १७: ०० बजे सम्म ३ सय ५९ जनाको मृत्यु भएको छ ।
जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३२ जना, गोरखामा ३० जना, तनहुँमा २२ जना, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिम १५ जना गरी ३ सय ५९ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)