पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार
deshsanchar.com · Sat Apr 12 17:15:04 GMT 2025

राँझा (बाँके) – बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ।
नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माण भएपछि यतिबेला विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी देखिएका छन्। शौभाग्य शाह फाउण्डेसनले विद्यालय भवनमा जीर्ण भएको छानामा नयाँ जस्तापाताले पुनर्निर्माण गर्नुका साथै भवनमा रङरोगन गरिदिएपछि विद्यालयको मुहार नै फेरिएको प्रधानाध्यापक मानबहादुर खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)