कांग्रेस एकताका लागि निर्णायक अग्रसरता लिन सभापति थापालाई पूर्णबहादुर खड्काको आग्रह
lokaantar.com

नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादका कारण देखिएको विभाजन र ध्रुवीकरण अन्त्य गर्दै पार्टी एकताका लागि निर्णायक पहल गर्न सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
खड्काले आइतबार सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछिका तीन दिनमा कांग्रेसकै नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा व्यक्त विचार तथा टिप्पणीले आफूलाई चिन्तित बनाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)