कर नीतिमा ट्रम्पको युटर्न, आईफोन महँगिने डर हट्यो
techpana.com · Sat Apr 12 17:37:59 GMT 2025

काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाउँदै आएको अतिरिक्त कर हटाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको करबाट स्मार्टफोन र कम्प्युटरलाई छुट दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)