प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो छलफल ?
reportersnepal.com · Sun Aug 09 16:24:35 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा करिव एक घण्टा छलफल भएको स्रोतले बतायो ।
भेटमा प्रधानमन्त्री बालेनको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा छलफल भएको छ । स्रोतका अनुसार राजदूतहरुको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरुको भूमिकाबारे पनि कुराकानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)